कस्तो रह्यो गत साताको नेप्से ?

 



शुक्रबार। गत साता ३.४८%ले बढेको नेप्से यो साता चाँही -२.६१%ले घटेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २८७७.०४ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार सम्म -७५.१८  अंकले घटेर  २८०१.१८ को बिन्दुमा बन्द भएको छ।

यस साता कारोबार भएका १३ उप-समुहहरु मधे एउटा समूह (अन्य क्षेत्र)मात्र उकालो लागेको छ:

इन्डेक्स

ओपनिङ

क्लोजिङ

परिबर्तन

 

बैंकिङ क्षेत्र

१८३४.९२

१७८२.६०

-२.८५%

विकास बैंक क्षेत्र

५०७७.१४

४८८४.७४

-३.९६%

फाइनान्स क्षेत्र

२५०९.५४

२४१०.०६

-३.९६%

होटेल क्षेत्र

३१६८.५५

३१४७.१६

-०.६८%

जलविद्युत क्षेत्र

३५२९.९०

३३८०.४०

-४.१०%

लगानी क्षेत्र

९७.२३

९५.५३

-१.३५%

जीवन बीमा क्षेत्र

१६१६२.९८

१५४७४.४१

-४.७५%

उत्पादन क्षेत्र

७३०२.२६

७२८१.३४

-०.२९%

लघुबित्त क्षेत्र

५५४३.५५

५५३४.२१

-३.७७%

म्युचुअल फण्ड

१६.०७

१६.००

-०.३१%

गैर जीवन बीमा क्षेत्र

१३२६३.६५

१२१४५.८८

-२.०३%

ट्रेडिङ्ग क्षेत्र

३०३८.१४

३०१३.०३

-०.८३%

अन्य

२२८०.०४

२३१३.२१

१.४६%

टप गेनर्स:

कम्पनी

अन्तिम कारोबार मुल्य

गत हप्ता वृद्धि

NTC

१६२४.८०

४.१५%

NIFRA

३९२.००

४.१२%

NIBLPF

११.१८

३.२३%

NHPC

४३१.००

३.११%

RBCLPO

१६८८५.००

२.९५%

SHIVM

१५०६.२०

२.४६%

ACLBSL

१४६०.००

१.८८%

SLI

५८७.३०

१.७९%

RLI

५८४.००

१.७४%

KEF

९.३९

१.५१%

टप लुजर्स:

 

कम्पनी

अन्तिम कारोबार मुल्य

गत हप्ता गिरावट

JFL

५७५.५०

-१६.८४%

         LICN

२०५०.००

-१३.७६%

WNLB

१६९९.००

-१३.२८%

NLIC

१४१५.००

-१३.१९%

BNHC

६६५.००

-१०.६२%

JLI

६४६.००

-१०.५३%

NYADI

४७८.००

-९.८१%

MLBBL

१६५६.००

-८.४१%

GMFIL

४५९.००

-८.२०%

TPC

५८४.६०

-७.९४%

 

प्राविधिक विश्लेषण


NEPSE Weekly update: Feb 11, 2022


नेप्सेले अपर ब्याण्ड र मिडल ब्याण्ड बीच क्लोज भएको छ जसले बजारमा कन्सोलिडेट भएको जनाउँछएमएसिडि लाइन सिग्नल लाइन माथि रहेको छ र जसले बजारमा खरिद कर्ता हावि भएको जनाउँछ। -१४ डिएमआई लाईनल +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको देखिन्छ । आरएसआइ ५५.९५ बाट घटेर  ५२.८५ मा आएको छ जसबाट आरएसआइको अपवार्ड मोमेन्टममा घटेको देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट मिडल ब्याण्ड २६८६ रहेको देखिन्छ। नेप्सेको आगामी दिनको अवरोध २९७९ रहेको देखिन्छ ।

साताको उच्च १० ब्रोकर कारोबारहरु यस प्रकार छन्:

 

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित