कस्तो रह्यो यो साताको नेप्से?
शु क्रबार । गत साता २.५८% ले बढेको नेप्से यो साता चाँही -५.१७%ले बढेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २९४२.९७ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार सम्म १५१.४१ अंकले घटेर २७७९.९३ को बिन्दुमा बन्द भएको छ। यस साता कारोबार भएका १३ उप-समुहहरु सबै ओरालो लागेको छन्। इन्डेक्स ओपनिङ क् लोजिङ परिबर्तन बैंकिङ क्षेत्र १९१८.१३ १८०८.५५ -५.३१% विकास बैंक क्षेत्र ५३३५.७१ ४८५०.७३ -८.११% फाइनान्स क्षेत्र २६२०.२० २३९७.३१ -८.८५% होटेल क्षेत्र ३२७९.१३ ३०९१.५६ -५.७२% जलविद्युत क्षेत्र ३५१५.२० ३२५०.५५ -७.३०% लगानी क्षेत्र ९५.७३ ८९.५४ -६.४६% जीवन बीमा क्षेत्र १६७९२.२९ १६१०८.३० -३.२८% उत्पादन क्षेत्र ७५३५.५९ ७२६८.३८ -३.५५% लघुबित्त क्षेत्र ५६१५.९७ ५३४४.२० -४.७७% म्युचुअल फण्ड १६.३२ ...