हिमालयन पावर पार्टनरको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक

हिमालयन पावर पार्टनरले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । हाल सम्म विद्युत विक्री आम्दानी र अन्य आम्दानी भने भएको छैन । कम्पनीले ३ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कर्जा लिएको छ । 



Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित