प्रि ओपन सेसन अपडेटः सामान्य अंकले घट्यो नेप्से

बिहिवार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २२.०६  अंक घटेर २८१३.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९ अंक घटेर  २८१३.३३  विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने  बढेको छ।

बिहिवार प्रि ओपन सेसनमा २ (hidcl र ahpc )  कम्पनीको ३१३३७८. रुपैयाँ बराबरको २२८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ कम्पनीको शेयरमूल्यनै  बढेको छ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित