फागुन ४ गते राष्ट्र उत्थान लघुवित्तको आइपिओ आउँदै


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले फागुन ४ गते देखि आइपीओ निष्काशन गर्ने भएको छ । सो आइपिओ २०७८ फागुन ८ गते बन्द हुनेछ ।

कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ८,५०,००० कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात १३,००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात ४२,५०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ७,९४,५०० कित्ता शेयर सर्वसाधारणको लागी निष्काशन गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित