नेप्से प्रि-ओपन सेसन अपडेट

 

बैंकको ब्याजदर वृद्धिको प्रभावले प्रि-ओपन सेसनमा  १७ अंकले नेप्से  बजार ओरालियो।

आजको प्रि-ओपन सेसनमा करिब डेढ करोडको कारोबार हुँदा २० हजार ८१३ कित्ता खरिद बिक्रि भएको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित