प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा




प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको २०७८ माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित