नेपाल टेलिकमको नाफा ४ अर्ब नजिक, प्रति शेयर आम्दानी ५१.९ पुग्यो
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैँया नाफा कमाएको छ | कम्पनिको यो नाफा गत वर्षको तुलनामा १८.५ प्रतिशतले बढी हो। ६ महिनाको अवधिमा कम्पनिको बिक्रि आम्दानि पनि ८.३ प्रतिशतले वृद्धि भई १९ अर्ब २० करोड रुपैँया पुगेको छ। कम्पनिको प्रतिशेयर आम्दानि पनि ८ रुपैँयाले वृद्धि हुँदा रु. ५१.९ पुगेको छ र प्रति शेयर नेटवर्थ रु. ६२३ भएको छ।
Comments
Post a Comment