नेप्से इन्ट्राडे अपडेट: दुई घण्टासम्म जम्मा २ अर्बको कारोबार
ताजा अवस्थामा नेप्सेमा जम्मा २ अर्ब को कारोबार भएको छ | बजारमा २१ अंकसम्म को गिरावट हुँदा पनि शिवम सिमेन्ट र नेपाल टेलिकम हरियो नै देखिएका छन् अर्थात् ती दुई कम्पनीमा नै खरिद चाप बढेको देखिन्छ |
Comments
Post a Comment