नेप्से इन्ट्राडे अपडेट



बजार खुलेको २ घण्टामा ३ अर्ब ३० करोडको  कारोबार हुँदा नेप्सेमा ९७ अंकको गिरावट आएको छ ।

अप्पर तामाकोशीमा लगानीकर्ताको चाप उच्च भई तुलनात्मकरुपमा  बढी कारोबार देखिएको छ । अरु सबैजसो कम्पनीहरुमा नेगेटिभ कारोबार देखिएको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित