कहिले सम्म कायम शेयर धनिले पाउछन् शिखर इन्स्योरेन्सको हकप्रद शेयर ?



शिखर इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको छ  ।

कम्पनीले ३०% हकप्रद शेयर निष्काशनका लागि माघ २१ गते बुक क्लोज गर्ने जनाएको छ । माघ २० गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।







 


Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित